आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान जानुका साथै अन्य ७० भन्दा बढी घाइते



दक्षिण कोरियाको पूर्वी शहर मिर्याङस्थित सेजोङ अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान जानुका साथै अन्य ७० भन्दा बढी घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । तस्वीर ः एजेन्सी

प्रतिक्रिया दिनुहोस्