बेथिति



सार्वजनिक सवारीसाधनलाई यात्रुमैत्री बनाउन सरकारी निकायबाट पटकपटक प्रयास भए पनि कार्यालय समयमा यात्रुहरू यसरी यात्रा गर्नुपर्ने बाध्यता अहिले पनि छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसलाई व्यवस्थित गर्न खोजे पनि लागू हुन सकेको छैन । तस्वीरः मोनिका मल्ल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्