प्रियंकाको सडकमै खुलम्खुला चुम्बन



न्यूयोर्क । न्यूयोर्कको सडकमा बलिउड अभिनेत्री प्रियंका चोपडा खुलम्खुला चुम्बन गरिरहेको देखिएकी छन् ।

उनी अभिनेता एलन पावेलसँग ‘लिप किस’ अर्थात टगं किस गरिरहेको अवस्थामा देखिएकी हुन । यो दृश्य ‘क्वांटिको’का लागि छायांकन गरिएको हो । अहिले क्वांटिकोको तेस्रो सिजन चलिरहेको छ । त्यसका लागि प्रियंका र एलन सुटिङ गरिरहेका छन् ।
यो तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्