शपथ ग्रहणमा किन गएनन दीपक मनाङ्गे ?



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य (नवनिर्वाचित) दीपक मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्षको जेल सजायँ सुनाएको खबरसँगै उनी फरार भएको प्रहरी बताउँछ ।

तन्त्र उम्मेदवार बनेका मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएको अदालतीय निकर्ष छ ।

प्रदेश चारका प्रदेश सांसदहरुको सपथग्रहण समारोह पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्