सिलवाललाई पक्राउ गर्न गएका प्रहरी रित्तै फिर्किए



ईश्वरराज ढकाल, काठमाडौं । एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न गएको १५० जनाको प्रहरी टोली रित्तो हात फर्किएको छ ।

ललितपुरको भट्टेडाँडा गएको गएको प्रहरी टोलीमाथी स्थानिय जाईलागेपछि फर्कन बाध्य भएको स्रोतले बताएको छ । स्थानिय जनताले प्रतिबादपछि उनिहरु रित्तो हात फर्किन बाध्य भएका स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्