माघ ५ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 पैसा लाभ, कार्यसिद्धि, परिवार–सुख, उत्तम भोजनको अवसर।
 वृष
 राज्यबाट लाभ, मान–प्रतिष्ठा, सरकारी कार्यमा सफलता।
 मिथुन
 कार्यबाधा भए पनि मध्याह्नबाट राज्य–सुख, यश–कीर्ति, लाभ।
 कर्कट
 धनलाभ, सम्मान तर दिउँसोबाट अस्वस्थता, कार्यमा बाधा।
सिंह
 आर्थिक लाभ, विजय, काममा सफलता, पुरस्कारको सम्भावना।
 कन्या
कार्य सफल, धन प्राप्ति, प्रतिस्पर्धामा विजय, पारिवारिक सुख।
 तुला
 पेटको समस्या, विवाद तर मध्याह्नपछि कार्य सफल, सन्तान–सुख।
 वृश्चिक
 लाभ, व्यावसायिक सफलता तर दिउँसोदेखि स्वास्थ्य समस्या।
 धनु
 धनलाभ, सुख–सन्तोष, मान–सम्मान, पराक्रम–उन्नति।
मकर
 उपहार–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, सन्तुष्टि।
 कुम्भ
 रोगव्याधि, निरर्थक खर्च तर मध्याह्नबाट खाद्यान्न प्राप्ति, भाग्योदय।
 मीन
 पैसा लाभ, उत्तम भोजन तर दिउँसोबाट नोक्सानी, वादविवाद।

प्रतिक्रिया दिनुहोस्