माघ ४ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
शारीरिक सुखको अनुभूति, गरेका काम सफल, स्वास्थ्य लाभ।
 वृष
 राजनीतिमा सफलता, पुरस्कृत–सम्मानितको अवसर, सुखानुभूति।
 मिथुन
स्वास्थ्य खराबी, धनको क्षति, पढाइ–लेखाइमा बाधा–व्यवधान।
 कर्कट
 धनलाभ, व्यक्तित्व विकास, नेतृत्वमा सफलता, कार्य पूर्णता।
सिंह
 पैसा प्राप्ति, मुद्दामामिला, परीक्षा, खेलकुद आदिमा जित, सम्मान।
 कन्या
 आँटेका कार्य सफल, आर्थिक लाभ, बौद्धिक क्षमतामा वृद्धि।
 तुला
 पाचन समस्या, आलस्यता, के गरौं के नगरौंको अवस्था, चिन्ता।
 वृश्चिक
 द्रव्यलाभ, मान वृद्धि, व्यापारिक सफलता, ज्ञान वृद्धि।
 धनु
 आर्थिक लाभ, सुख, मानसिक सन्तुष्टि, पेसा–व्यवसायबाट लाभ।
मकर
 धनलाभ, पुरस्कार–सम्मान प्राप्ति, कार्य सफल, शुभ यात्रा।
 कुम्भ
 आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका, विवाद।
 मीन
 आर्थिक लाभ, मिष्ठान्न भोजन, साथीभाइबाट प्राप्तिको सम्भावना।

प्रतिक्रिया दिनुहोस्