मन्त्रिपरिषद बैठक दिउँँसो बस्ने गरी स्थगित



नेपाल समाचारपत्र, काठमाडौँ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको थियो ।

बैठकमा प्रदेश प्रमुखमा प्रस्तावित नामबारे कांग्रेस पक्षका मन्त्रीले नै असन्तुष्टि जनाएपछि थप छलफल गर्न बैठक स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्