माघ २ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 राजनीतिक असफलता, राज्यभय, इज्जत–प्रतिष्ठा गुम्ने खतरा।
 वृष
 शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, कार्यमा बाधा, तनाव।
 मिथुन
धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, पुरस्कार, सम्मान पाइने।
 कर्कट
कर्कटः धनलाभ, परीक्षा वा प्रतियोगितामा विजय, मन प्रफुल्लित।
सिंह
 वायुजन्य रोगको भय, शोक–सन्ताप, गरिरहेको काममा बाधा।
 कन्या
विवाद, झाडापखालाको सम्भावना, व्यर्थको दौडधुप।
 तुला
 आर्थिक लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, गरेको काम सफल।
 वृश्चिक
 आर्थिक नोक्सानी, मानसिक चञ्चलता, समयको बर्बादी।
 धनु
उपहारादि वस्तु प्राप्ति, धनलाभ, चिताएको कुरा पुग्ने सम्भावना।
मकर
 स्वास्थ्य गडबड, चोटपटकको सम्भावना, निरर्थक खर्च, विवाद।
 कुम्भ
 आर्थिक आम्दानी, इष्टमित्रको सहयोग, खाद्यान्न प्राप्ति, सुख।
 मीन
 आनन्दको अनुभूति, थालनी गरिएको कार्य सफल, स्वास्थ्यलाभ।

प्रतिक्रिया दिनुहोस्