माघेसंक्रान्तीको रौनक



माघेसंक्रान्तीको लागि राजधानीको कालीमाटीमा बेच्नका लागि राखिएका तरुलको चाङ मिलाउदैं व्यापारीहरु । अहिले बजारमा तरुल प्रतिकेजी ८० रुपैयाँ देखि एकसय रुपैयाँ सम्ममा विक्रि हुने गरेको उनीहरुले बताए । माघे संक्रान्तिमा कालिमाटीबाट मात्र १३ करोड मुल्य बराबरको तरुल विक्री भइसकेको कालिमाटी तरकारी बजारले जानकारी दिएको छ ।
तस्विरःज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्