राजधानीमा चोरको विगविगी, पार्किङमा राखेको माईक्रो बस नै गायब



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माईक्रो बस शनिबार चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय एक माईक्रो चालक सन्जिन तामाङ सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्