कैलालीको लम्कीमा बस दुर्घटना, थप विवरण अाउन बाँकी



काठमाडौं । कैलालीको लम्कीमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्