२ लाख ३४ हजार घुस सहितनासु पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलकानासु २ लाख ३४ हजार रुपियाँ घूससहितरंगेहातपक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानआयोगको टोलीले शुक्रवार विभागकानायव सुब्बा (नासु) खगेन्द्रप्रसादगौतमलाई उक्त घूस रकमसहितपरेकाहुन् ।

कार्यालयकानासु गौतमलाई श्रम स्वीकृतीको लागि ३ जनासँगबार्गेनिङ गरी घुस मागेको आयोगकाअधिकारीले बताए ।
नासु गौतमलाई काठमाडौंको गोंगबुबाट आयोगको टोलीले घुस सहितनियन्त्रणमा लिएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्