८८ वर्ष ८ महिना ८ दिनमा



ललितपुरस्थित नेवारी परम्पराअनुसार तीनपटक जन्कु गरिएका सूर्यदश जोशी र पत्नी कृष्णवदन जोशी ८८ वर्ष ८ महिना ८ दिनमा गरिने यो जन्कुपछि जीवित देवताको रूपमा लिने गरिन्छ । तस्वीरः उजोल डंगोल⁄नेस

प्रतिक्रिया दिनुहोस्