एक महिनासम्म चल्ने स्वस्थानी ⁄माधव नारायण व्रत मेला हाल साँखुमा चलिरहेको छ।



एक महिनासम्म चल्ने स्वस्थानी ⁄माधव नारायण व्रत मेला हाल साँखुमा चलिरहेको छ। माघ १ गतेदेखि साँखुबाहिरका विभिन्न मन्दिरहरूमा गई व्रत बस्ने चलन छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्