लठ्ठा बोक्दै



हाल अन्नपूर्ण गाउपालिका ११ कास्की, साविक घान्द्रुक गाबिस ७ साम्रोङ र ९ झिनु (अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्ग) जोड्ने झोलुङे पुल निर्माण कार्यको लागि लठ्ठा बोक्दै स्थानीय बासिन्दा ।
तस्बिरः टंकराज अधिकारी/नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्