चीन: १ लाख ५९ हजार जना भ्रष्टाचारी कारवाहीमा



बेइजिङ । मुलुकमा सुशासन कायम गर्न चीनले सन् २०१७ मा १ लाख ५९ हजार १ सय जनालाई भ्रष्टाचारीलाई कारवाही गरेको छ ।

कारवाहीमा परेका मध्ये १ लाख २२ हजार १ सय जना विभिन्न घटनामा संलग्न र ४८ हजार ७ सय जना गरिबी निवारण कार्यसँग सम्बन्धित रहेको चिनियाँ सञ्चार माध्यमले जनाएकाे छ  ।

पार्टीभित्रै भ्रष्ट्राचार तथा आचारसंहिता उलंघन गर्नेहरूलार्इ समेत कारवाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्