राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, प्रदेशप्रमुख र प्रदेशमुकाम बारे छलफल



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमबार बिहान भेटघाट भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रदेशप्रमुख र प्रदेशमुकाम बारे छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्