पुस १९ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 साथीभाइ, इष्टमित्रमा विवाद, निरर्थक दौडधुप, लखतरान।
 वृष
 पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान बढ्ने।
 मिथुन
धननाश, मानसिक अस्थिरता, असन्तोष, नेत्र विकार, दौडधुप।
 कर्कट
 उपहारादि वस्तु प्राप्ति, बोली बिक्ने, कार्य सफल हुनेछ।
सिंह
 साथीभाइसँग विवाद, धनहानि, दुर्घटनाको सम्भावना।
 कन्या
साथीभाइबाट सहयोग, पारिवारिक सुख, मिष्ठान्न भोजन।
 तुला
 उपहारादि वस्तु प्राप्ति, कार्य सफल, शारीरिक स्वस्थता।
 वृश्चिक
 राज्यभय, अपयश, व्यर्थको यात्रा, पेसा–व्यवसायमा बाधा।
 धनु
रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, शारीरिक कष्ट।
मकर
 धनलाभ, मान–सम्मान, समस्या समाधान, बाहन–सुख।
 कुम्भ
 आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ।
 मीन
 कार्यनाश, शोक–सन्ताप, सन्तान कष्ट, वायुजन्य रोगको भय।

प्रतिक्रिया दिनुहोस्