पुस १८ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 लाभ, मान–सम्मान, पढाइमा सफलता, पदोन्नतिको सम्भावना।
 वृष
धनलाभ, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता।
 मिथुन
 अन्नलाभ, व्यापारिक सफलता, उपहारादि वस्तु प्राप्ति।
 कर्कट
 व्यर्थमा धन र समयको खर्च, चोटपटकको भय, कार्यबाधा।
सिंह
 उत्तम भोजन प्राप्ति, द्रव्यलाभ, पारिवारिक सुख, खाद्यान्न प्राप्ति।
 कन्या
सुख–सन्तोष, रोगव्याधि हरण, स्वस्थताको अनुभूति, कार्यसिद्धि।
 तुला
 राजनीतिक सफलता, राज्य–सुख, लाभदायक यात्राको सम्भावना।
 वृश्चिक
 रोगव्याधिको भय, आँटेको काम अधुरो, अनुपलब्धिमूलक खर्च।
 धनु
 धनलाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि, समस्या समाधान।
मकर
 लाभ, प्रतिस्पर्धीमाथि विजय, परीक्षा प्रतियोगितामा सफलता।
 कुम्भ
 काममा सफलता, स्वास्थ्यलाभ, तनाव मुक्ति, खुसीको अनुभूति।
 मीन
 पेटको समस्या, दिनचर्या अस्तव्यस्त, निरर्थक घुमफिर, विवाद।

प्रतिक्रिया दिनुहोस्