अन्तिम दिन



नगरकोट डाँडाबाट सन् २०१७ को अन्तिम दिन आइतबार सूर्यास्त हेर्दै पर्यटक जोडी। पर्यटकीयस्थल नगरकोटमा हिमाल, सूर्योदय र सूर्यास्त हेर्न स्वेदशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ।    तस्वीरः अनिल आङ्देम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्