पुस १७ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
पैसा प्राप्ति, मान–सम्मान, व्यवसायबाट सन्तुष्टि, कार्य सफल।
 वृष
 धनलाभ, मानसिक स्वस्थता, सुख–सन्तोष, व्यापारिक लाभ।
 मिथुन
 साथीभाइ–इष्टमित्रबाट उपहार, व्यापार–पेसामा सफलता।
 कर्कट
 दुर्घटना, रोगव्याधिको भय, काममा असफलता, धनहानि।
सिंह
 पारिवारिक सुख, धनलाभ, मिष्ठान्न भोजन, इष्टमित्रको सहयोग।
 कन्या
कार्यसिद्धि, वस्तु वा सेवाको प्राप्ति, शारीरिक स्वस्थता।
 तुला
 राज्यबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइमा सफलता।
 वृश्चिक
काममा बाधा, धन र समयको नोक्सानी, रोगको भय।
 धनु
 समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धनलाभ।
मकर
 पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, धनलाभ।
 कुम्भ
 कार्यसिद्धि, स्वास्थ्य लाभ, सन्तान–सुख, शुभ समाचार, सुखानुभूति।
 मीन
इष्टमित्रमा विवाद, व्यर्थमा दौडधुप, दिनचर्या अस्तव्यस्त।

प्रतिक्रिया दिनुहोस्