अभाव



अभाव ः ललितपुरको बालकुमारीनजिकै बागमती नदीमा नुहाउँदै र कपडा धुँदै सर्वसाधारण । यस्ता क्रियाकलापले बागमती नदी प्रदूषित बन्दै गएको छ भने पानीको चरम अभावका कारण नदी छेउमा कपडा धुने र नुहाउने बाध्यता छ ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्