टेलिभिजनको समाचारले चुनाव हारेको भन्दै माओवादी नेता रामसिंह यादव सर्वोच्चमा



काठमाडौँ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादव सर्वोच्च पुगेका छन । उनले टेलिभिजनमा प्रसारित समाचारका कारण आफू निर्वाचनमा पराजित भएको भन्दै सर्वोच्चको संवैधानिक इशलासमा रिट दर्ता गराएका छन । मंसिर २१ गते बिहान केही टेलिभिजन र अनलाइनले वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्दै ब्रेकिङ न्युज दिएकाले आफू निर्वाचनमा पराजित हुनुपगेको यादवको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्