ललितपुर र भैरहवा फाईनलका लागि खेल्दै



काठमाडौं । ललितपुर प्याट्रियट्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । भोली हुने खेलमा भैरहवा ग्लाडियटर्ससँग र ललितपुर फाईनलमा स्थान बनाउनका लागि खेल्दै छ । बुधबारको खेलमा ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९.१ ओभरमा १ सय ११ रनमा समेटिएको थियो । ललितपुरले बुधबारको खेलमा २७ रनले पोखरा राईनोजलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्