दुर्घटना



बुधबार बिहान सोल्टीमोडबाट कलंकी जानेक्रमा पानी ट्याँकर बाटोको बिचमा राखेको डिभाइडरमा ठोकिएर पल्टिएको थियो जसलाइ यन्त्र शाखा सर्भिस बाट ल्याइएको क्रेनको सहायताबाट सिधा बनाइ छेउमा सारिंदै । तस्वीर मन्जेस महर्जन, टिएम डंगोल ।

प्रतिक्रिया दिनुहोस्