पुस १० | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 पैसा प्राप्ति, खाद्यान्न प्राप्ति, उत्तम भोजन, शुभ समाचार।
 वृष
कार्य सफल, हर्षविभोर, प्रसन्नता, सम्मानको अवसर।
 मिथुन
 राज्यबाट सुख, अन्यबाट गुणगान, लाभ।
 कर्कट
 काममा बाधा, अस्वस्थता, धनहानि, झुटो आरोप।
सिंह
 धन प्राप्ति, काम बन्ने, पुरस्कार–सम्मानको सम्भावना।
 कन्या
 द्रव्य लाभ, विजय, पारिवारिक सुख, पठनपाठनमा सफलता।
 तुला
 धन प्राप्ति, कार्य सफल, सन्तान सुख, साथीभाइबाट सहयोग।
 वृश्चिक
 पेटको समस्या, अपच, विवादमा फसिएला, व्यर्थको दौडधुप।
 धनु
धनलाभ, सम्मान, भाग्योदय, उन्नति, कार्य सफल।
मकर
 लाभ, गरेका कार्यबाट आत्मसन्तुष्टि, शुभ कार्यको थालनी।
 कुम्भ
 भोजनादि वस्तु प्राप्ति, कोसेली–उपहार पाइने सम्भावना।
 मीन
 नोक्सानी, स्वास्थ्य समस्या, चोटपटकको भय, विवाद।

प्रतिक्रिया दिनुहोस्