आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल



नेपाल समाचारपत्र, वीरगञ्ज ।
वीरगञ्ज १८ भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। अहिले भने भीषण आगो निभाउन भारतबाट दमकल ल्याइएको छ।

आगलागी हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल

प्रतिक्रिया दिनुहोस्