अचम्म ! हरिद्वारबाटै घस्रेर पशुपति नाथको दर्शनका लागि निस्केका यी साधु



भारतको हरिद्वार बाट पशुपति नाथको दर्शन गर्न कञ्चनपुरको वनहरा नदी नजिक सडकमा घस्रेर हिंडदै गरेका साधु । उहाँ हरिद्वारबाटै घस्रेर काठमाण्डौंमा रहेको पशुपती नाथको दर्शन गर्नका लागि निस्कनु भएको हो ।                 तस्वीर :राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस्