महानगरीय ट्राफिक प्रहरी



सवारी चढ्न तँछाड्मछाड गरेकाले धेरै दुर्घटना निम्त्याएका कारण यात्रुलाई सुरक्षा दिने वैकल्पिक माध्यम महानगरीय ट्राफिक प्रहरीले अपनाएको छ । सोमबार बिहान रत्नपार्कस्थित सवारी चढ्दा लाइन लागेर चढ्न जनचेतना फैलाउँदै ट्राफिक प्रहरी । तस्वीरः मोनिका मल्ल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्