माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकः पार्टी एकता,नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भैसकेपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम पार्टी एकता लगायतका विषयमा छलफल गर्ननेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकताको विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्