पुस ३ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 राज्यभय, मान–प्रतिष्ठामा आँच आउने, तनाव बढ्नेछ।
 वृष
 रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा–व्यवधान।
 मिथुन
 धनलाभ, मान–सम्मान बढ्ने, समस्याको समाधान हुने।
 कर्कट
 आर्थिक लाभ, विजय, परीक्षा–खेलकुदमा सफलता।
सिंह
 बाथजन्य रोगको भय, कार्य असफल, शोक–सन्ताप।
 कन्या
 पेट गडबड, पविवाद, निरर्थक घुमफिर, दिनचर्या अस्तव्यस्त।
 तुला
पैसा प्राप्ति, मान–सम्मान, पढाइ, जागिर, व्यापारमा सफलता।
 वृश्चिक
 धनहानि, व्यर्थको खर्च, मनमा चञ्चलता, आँखामा समस्या।
 धनु
पुरस्कार, कोसेली प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ।
मकर
 आर्थिक नोक्सानी, दुर्घटनाको सम्भावना, उपलब्धिहीन खर्च।
 कुम्भ
 द्रव्यलाभ, सहयोग प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख।
 मीन
 सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित।

प्रतिक्रिया दिनुहोस्