ओहो?



बिहीबार राजधानीमा सम्पन्न डाइङ क्यान्डल निर्देशक नरेशकुमार केसी निर्देशित फिल्म रोमियो एन्ड मुनाको गीत रिलिज कार्यक्रममा त्यसका नायक तथा निर्मातामध्येका एक विनय श्रेष्ठ प्रमोसनका नाममा हलिउड र बलिउडको शैलीलाई पनि माथ खुवाउँदै यसरी दुई विकिनी गर्लका साथ मञ्चमा देखिए।

प्रतिक्रिया दिनुहोस्