नबिल बैंक र एनबीआईबीच सम्झौता



काठमाडौं, (नेस)
नबिल बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौताअनुसार चालू अँर्थिक वर्षकँे लागि एनबीआईले नबिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।

उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्