मंसिर २७ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 धनलाभ, विद्या प्राप्ति, शत्रु विजय, खेल–परीक्षामा सफलता।
 वृष
कार्यनाश, वायुजन्य रोग, तर मध्याह्नदेखि द्रव्यलाभ, सफलता प्राप्ति।
 मिथुन
 दिनचर्या अस्तव्यस्त, कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति।
 कर्कट
 मध्याह्नसम्म उन्नति–प्रगति भए पनि त्यसपछि अपच, तनाव।
सिंह
 धननाश, असन्तोष, तर दिउँसोदेखि द्रव्य लाभ, मान–सम्मान, प्रगति।
 कन्या
 धनप्राप्ति, उत्तम भोजन, तर मध्याह्नबाट मानसिक चिन्ता।
 तुला
 अस्वस्थता भए पनि दिउँसोदेखि धन प्राप्ति, कार्य सफल।
 वृश्चिक
मिष्ठान्न भोजन, द्रव्य प्राप्ति तर दिउँसोबाट चोटपटकको सम्भावना।
 धनु
 सन्तोष, कार्यसिद्धि, अन्नलाभ, विविध वस्तु वा सेवा प्राप्ति।
मकर
 शुरूमा राज्यबाट भय, अपयश, तर दिउँसोदेखि सुख–सन्तोष।
 कुम्भ
 रोगको भय, धन हानि, राज्यबाट त्रास, मान–प्रतिष्ठामा धक्का।
 मीन
 पूर्वाद्ध( धनलाभ, समस्या समाधान भए पनि दिउँसोदेखि अस्वस्थता।

प्रतिक्रिया दिनुहोस्