सर्लाही चारबाट नेपाली कांग्रेसका अमरेशकुमार निर्वाचित



सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले २९६७१ मत ल्याएका छन् । सुरुदेखि पछि परेपनि सिंहले अन्तिममा अवस्थामा अग्रता बनाउँदै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

अमरेशका निकटम् प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले २८१३५ मत ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्