झुन्डिएर रमाइलो गर्दै



काठमाडौंको टुँडिखेलमा रहेको रूखमा लतारिएको तारमा झुन्डिएर रमाइलो गर्दै बालबालिका । भूकम्पले ढालेका सम्पदाको माटो जम्मा गरेपछि वास्तविक स्वरूप बिग्रिए पनि मैदान मर्मत गर्दै सर्वसाधारणलाई खुला गरिएको छ ।            तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्