मंसिर २६ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल।
 वृष
 काममा असफलता, खर्च, पेटको समस्या, कष्ट।
 मिथुन
तनाव, अपच, दौडधुप, विवाद, चिन्ता, शोक–सन्ताप।
 कर्कट
 आर्थिक लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि।
सिंह
 मानसिक चञ्चलता, धननाश, व्यर्थमा खर्च, स्वास्थ्य समस्या।
 कन्या
 सम्पत्ति प्राप्ति, पुरस्कार–सम्मान प्राप्ति, मिष्ठान्न भोजन।
 तुला
स्वास्थ्य समस्या, विवाद, दुर्घटना–चोटपटकको सम्भावना।
 वृश्चिक
आर्थिक लाभ, खाद्यान्न प्राप्ति, उपहारादि वस्तु प्राप्ति।
 धनु
 गरेका कार्य सफल, सुख–सन्तोष, स्वस्थता, पढाइमा सफलता।
मकर
राजनीतिक भय, मान–सम्मानमा चोट, व्यर्थका यात्रा।
 कुम्भ
 रोगव्याधिको भय, खर्च वृद्धि, काममा बाधा–व्यवधान।
 मीन
परीक्षा प्रतियोगितामा सफलता, धनलाभ, शुभ समाचार सुनिने।

प्रतिक्रिया दिनुहोस्