त्रिभुवन राजपथ अवरुद्ध



हेटौंडा,(नेस) ।
त्रिभुवन राजपथको थाहानगर सडकखण्ड अवरुद्ध छ । सोमबार विहान करिब साढे आठ बजेअवरुद्ध सडक अबेरसम्म खुलेको छैन । काठमाडौंतर्फ जाँदै गरेको ना. २ ख ८१९२ नम्बर गाडी टायर पञ्चर भएर सडकमा बिग्रेपछि बाटो अवरुद्ध भएको हो ।

बैकल्पिक बाटो खुलाउने प्रयास भएको छ तर बाटो खुलाउँदै गाडीहरु पठाउने क्रममा ना. ५ ख ८२४९ नम्बर ट्रक फसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्