नेकपा एमाले ७४ सिटमा विजयी (सूची)



काठमाडौँ । नेकप एमालेले प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म ७४ सिटमा विजय प्राप्त गरेको छ । मतगणना जारी रहेको स्थान मध्ये ७ स्थानमा अग्रता कायम गरेको छ । योसँगै एमाले संसदको पहिलो दल हुने निश्चित भएको छ । एमालेले अहिलेसम्म जितेका ७४ सिट र विजयी उम्मेदवराको सूची तल प्रस्तुत गरिएको छ ।

धनुषा ४:रघुवीर महासेठ (२२५३२)

कञ्चनपुर २ः नरबहादुर धामी (३३३२०)
नवलपरासी(पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)
भक्तपुर२ :महेश बस्नेत(३६४१२)
ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)
पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
ईलाम :-क्षेत्र नं. १ : झलनाथ खनाल (३६,८०७)
ईलाम :-क्षेत्र नं. २ : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
झापा:-क्षेत्र नं.२ : पवित्रा निरौला (खरेल) (४५,८१७)
झापा:-क्षेत्र नं. ४ : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
झापा:-क्षेत्र नं. ५ : के.पी शर्मा ओली (५७,१३९)
धनकुटा:-क्षेत्र नं. १ : राजेन्द्र कुमार राई (३७,३३३)
मोरङ:-क्षेत्र नं. १ : घनश्याम खतीवडा (३७,५२४)
मोरङ:-क्षेत्र नं. ३ : भानुभक्त ढकाल (४२,४१३)
मोरङ:-क्षेत्र नं. ६ : लालबाबु पंण्डित (३३,९४१)
सुनसरी:-क्षेत्र नं. १ : जय कुमार राई (४४,५२८)
खोटाङ:-क्षेत्र नं. १ : विशाल भट्टराई (३६,३२९)
ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)
बाजुरा:-क्षेत्र नं. १ : लाल बहादुर थापा (२८,०६५)
अछाम :-क्षेत्र नं. १ : भीम वहादुर रावल (२४,८८३)
अछाम :-क्षेत्र नं. २ : यज्ञ बहादुर बोगटी (२१,९६५)
बझाङ्ग:-क्षेत्र नं. १ : भैरव बहादुर सिंह (३४,६१२)
कैलाली:-क्षेत्र नं. ५ : नारद मुनि राना (२७,२०२)
दार्चुला:-क्षेत्र नं. १ : गणेश सिंह ठगुन्ना (२८,९९८)
बैतडी:-क्षेत्र नं. १ : दामोदर भण्डारी (३९,५२४)
डोल्पा:-क्षेत्र नं. १ : धन बहादुर बुढा (११,७६१)
मुगु:-क्षेत्र नं. १ : गोपाल बहादुर बम (१३,०३४)
दैलेख :-क्षेत्र नं. १ :रविन्द्र राज शर्मा (२३,७६७)
दैलेख :-क्षेत्र नं. २ :राजबहादुर बुढाक्षेत्री (२३,३२३)
सुर्खेत:-क्षेत्र नं. १ :ध्रुवकुमार शाही (३६,७५९)
सुर्खेत:-क्षेत्र नं. २ :नवराज रावत (३७,४४७)
गुल्मी:-क्षेत्र नं. १ :प्रदिप कुमार ज्ञवाली (३७,८१४)
गुल्मी:-क्षेत्र नं. २ :गोकर्ण राज विष्‍ट (३४,६१८)
पाल्पा:-क्षेत्र नं. १ :दल बहादुर राना (३२,५४९)
पाल्पा:-क्षेत्र नं. २ :सोम प्रसाद पाण्डेय (३४,८९९)
रुपन्देही:-क्षेत्र नं. २ : विष्‍णु प्रसाद पौडेल (४४,००९)
रुपन्देही:-क्षेत्र नं. ३ : घनश्याम भुसाल (३२,८६६)
कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)
दाङ:-क्षेत्र नं. १ : मेटमणि चौधरी (३७,९०८)
दाङ:-क्षेत्र नं. ३ : हिराचन्द्र के.सी. (४०,२८७)
बाँके:-क्षेत्र नं. ३ : नन्द लाल रोका क्षेत्री (३१,५९३)
बर्दिया:-क्षेत्र नं. २ :सन्त कुमार थारु (५०,५५५)
मनाङ:-क्षेत्र नं. १ :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
कास्की:-क्षेत्र नं. १ :खगराज अधिकारी (३९,२४२)
कास्की:-क्षेत्र नं. २ :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
कास्की:-क्षेत्र नं. ३ : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
तनहुँ:-क्षेत्र नं. १ : कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
तनहुँ:-क्षेत्र नं. २ : केदार सिग्देल (३२,९३५)
मुस्ताङ्ग:-क्षेत्र नं. १ :प्रेम प्रसाद तुलाचन (३,५४४)
म्याग्दी:-क्षेत्र नं. १ :भुपेन्द्र बहादुर थापा (२३,३०८)
बाग्लुङ:-क्षेत्र नं. १ :सुर्य प्रसाद पाठक (३३,३५७)
पर्वत :-क्षेत्र नं. १ :पदम गिरी (३९,२७५)
दोलखा:-क्षेत्र नं. १ : पार्वत गुरुङ (५५,४५७)
सिन्धुली:-क्षेत्र नं. १ :गणेश कुमार पहाडी (३२,५२९)
धादिङ:-क्षेत्र नं. १ :भुमि प्रसाद त्रिपाठी (४९,१२१)
धादिङ:-क्षेत्र नं. २ :खेम प्रसाद लोहनी (३६,६५४)
नुवाकोट:-क्षेत्र नं. २ : नारायणप्रसाद खतिवडा (३६,८९२)
काठमाण्डौ:-क्षेत्र नं. २ : माधवकुमार नेपाल (२७,३६६)
काठमाण्डौ:-क्षेत्र नं. ३ : कृष्‍ण बहादुर राई (१९,१६९)
काठमाण्डौ:-क्षेत्र नं. ५ : ईश्वर पोखरेल (२३,०२९)
काठमाण्डौ:-क्षेत्र नं. ७ : राम बिर मानन्धर (१८,१०२)
काठमाण्डौ:-क्षेत्र नं. ८ :जीवनराम श्रेष्‍ठ (१३,३९७)
काठमाण्डौ:-क्षेत्र नं. ९ :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
सिराहा:-क्षेत्र नं. ३ : लिलानाथ श्रेष्ठ (२३,२२७)
भक्तपुर:-क्षेत्र नं. २ : महेश बस्नेत (३६,४१२)
ललितपुर:-क्षेत्र नं. १ : नवराज सिलवाल (२६,९५१)
ललितपुर:-क्षेत्र नं. २ : कृष्ण लाल महर्जन (२७,७१३)
मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)
मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)
चितवन:-क्षेत्र नं. १ : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
चितवन:-क्षेत्र नं. २ : कृष्ण भक्त पोख्रेल (४४,६७०)
सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)
नवलपरासी:-क्षेत्र नं. १ : हृदयेश त्रिपाठी (१९,२६१)
रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२

प्रतिक्रिया दिनुहोस्