मंसिर २५



ज्यो. चन्द्रेश शर्मा

 मेष
 द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति।
 वृष
 कार्य नाश, शोक, सन्तान–कष्ट, वायु विकार, धन हानि।
 मिथुन
 अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, परिवारमा विवाद, चिन्ता।
 कर्कट
 द्रव्य लाभ हुने, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ।
सिंह
 धननाश मानसिक अस्थिरता, असन्तोष, नेत्र विकार, अपव्यय।
 कन्या
 धनप्राप्ति, कोसेली–पुरस्कार प्राप्ति, उत्तम भोजन, कार्य सफल।
 तुला
 अस्वस्थता, इष्टमित्रसँग विवाद, दुर्घटनाको सम्भावना छ।
 वृश्चिक
 विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति।
 धनु
 सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक निरोगिता, क्षमता वृद्धि।
मकर
 राज्यबाट भय, अपयश, व्यर्थ प्रवास, व्यापारिक असफलता।
 कुम्भ
रोगको भय, कार्यमा बाधा–व्यवधान, धन हानि, अस्वस्थता।
 मीन
 धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता।

प्रतिक्रिया दिनुहोस्