सुनसरी–३ मा गच्छेदारलाई हराउँदै भगवती चौधरी विजयी



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको उम्मदवार भगवती चौधरी विजयी भएकी छन् ।

चौधरीले नेपाली कांग्रेसका नेता विजय गच्छेदारसँग २३७८ मतान्तरले विजयी भएकी हुन् ।

विजयी चौधरीले १४६७७ मत प्राप्त गरेकी छन भने गच्छेदारले १२२९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्