कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले एमालेका केशव पाण्डेले हराए !



नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे विजयी भएका छन । उनले नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले परािजत गरेका छन । पाण्डेले २० हजार ९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसील १२ हजार ७ सय २९ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्