मोरङ–४मा माओवादी केन्द्रका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई भारी मतले हराए



मोरङ । मोरङ क्षेत्र नम्बर–४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन । मोदीले ३३ हजार ५ सय २९ मतसहित विजयी भएक हुन।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेश आचार्य २६ हजार ८ सय मत प्राप्त गरे ।

मोरङ–४मा मोदीले आचार्यलार्इ ६ हजार ७ सय २९ मतान्तले हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्