गोरखा २ मा मतगणना स्थगित, यस्तो छ कारण



गोरखा,
सबैको नजरमा रहेको गोरखा क्षेत्र नं२ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचुल्कामा भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनले बिरोध जनाएको थियो ।
यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईवीच उच्च प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्