ललितपुर १ मा नवराज सिलवालको सुरुवाती अग्रता



ललितपुर(नेस) ।
ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर राणबीच प्रतिस्पर्धा छ ।
प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल १०५४ मतसहित अगाडि छन् भने उनलाई ८६२ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेको समाचारपत्रकर्मी सुरेश तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्