नेपाल समाचारपत्रकर्मी नविनमाथि आक्रमणको प्रयास



नेपाल समाचारपत्र, मनाङ ।
मनाङको मुख्य निर्वाचनको कार्यलय भित्र नेपाल समाचारपत्रकर्मी नविन लामिछानेमाथि आक्रमणको प्रयास भएको छ । रिपोर्टिङका लागि पास लिन जाने क्रममा एमाले प्रतिनिधि सभाका उमेदवार स्वयमले आक्रमणको प्रयास गरेका थिए । मुख्य निर्वाचन अधिकृत लगायत मुक दर्सक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्