शिवपुजनको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ



नेपाल समाचारपत्र, काठमाडौ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका शिवपूजन राय यादवको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न आयोगलाई बुधबार नै बोलाएको छ।

याधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि भोलि नै बोलाएको छ ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनी यो पटक माओवादीबाट उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्