मंसिर १३ | आजको राशिपल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 खर्च वृद्धि, चोटपटकको भय, विवादमा फसिएला, बेकाममा खर्च।
 वृष
 आर्थिक लाभ, साथीभाइ–इष्टमित्रबाट सहयोग, पारिवारिक सुख।
 मिथुन
सुखको अनुभूति, स्वस्थता, कार्य सफल, साहस–आँट बढ्ने।
 कर्कट
 राजनीतिक सफलता, राज्यबाट लाभ, मान–सम्मानमा वृद्धि।
सिंह
आकस्मिक रोगव्याधि, अस्वस्थता, तनाव, शारीरिक कष्ट।
 कन्या
 द्रव्यलाभ, समस्या समाधान, विपरीतलिंगीबाट सुख।
 तुला
 धनलाभ, शत्रु विजय, प्रतिस्पर्धात्मक कार्यमा सफल, काम बन्ने।
 वृश्चिक
 कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति।
 धनु
 अपच, झाडापखालाको सम्भावना, दौडधुपले लखतरान, विवाद।
मकर
 पैसा प्राप्ति, इज्जत–प्रतिष्ठा वृद्धि, कार्य सफल, प्रसन्नता।
 कुम्भ
 धन लाभ, प्रगतिको सम्भावना, कार्य सिद्धि, इज्जत वृद्धि।
 मीन
 उत्तम भोजन, पुरस्कारको सम्भावना, काम बन्ने।

प्रतिक्रिया दिनुहोस्