बाग्लुङमा चुनावी रौनक



सिर्जना पन्त, बाग्लुङ ।
बागलुङमा जिल्लामा विहान ७ बजेबाट मतदान सुरु भएको छ । १ सय ३ मतदान केन्द्र रहेको बागलुङ जिल्लामा १ लाख ६७ हजार २ सय ८२ मतदाता मतदान प्रक्रियामा सहभागि हुँदैं छन् ।

मतदान प्रक्रिया साझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत प्रकासप्रसाद पण्डितले बताउँनुभएको छ ।
प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर एकको ज्ञानोदय वुद्ध विहार मतदान केन्द्रमा संगै मत पेटिकामा मतदान गर्दै एक दाम्पत्ती ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर एकको बालमन्दिर मतदान केन्द्रमा मतदान गर्दै सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा क्षेत्र नम्बर १ प्रतिनिधिसमा सदस्य उमेदवार चम्पादेवि खड्का ।

 

प्रतिक्रिया दिनुहोस्